नियम ९
पाठ्यक्रम निर्माण समिति
(१) सैनिक प्राड सेवामा खुल्ला तथा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि आवश्यक पर्ने पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न देहाय बमोजिमको पाठ्यक्रम निर्माणसमिति रहनेछः–
(क) निर्देशक, भर्ना छनौट निर्देशनालय –अध्यक्ष
(ख) प्रमुख सेनानी वा सेनानी, सैनिक प्राड सेवा –सदस्य
(ग) प्रतिनिधि (अधिकृतस्तर), लोक सेवा आयोग –सदस्य
(घ) प्रतिनिधि (अधिकृतस्तर), मन्त्रालय –सदस्य
(ङ) प्रतिनिधि (अधिकृतस्तर),भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले निर्माण तथा परिमार्जन गरेको पाठ्यक्रम पदपूर्ति समितिबाट स्वीकृत भएपछि लागू हुनेछ ।